हिँउले ढाकियो हिमाल र पहाडका डाँडा, उपत्यका र तराईमा पानी झरी ( तस्वीरहरु )
हिँउले ढाकियो हिमाल र पहाडका डाँडा, उपत्यका र तराईमा पानी झरी ( तस्वीरहरु )
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

आज मौसमी प्रणालीमा आएको परिवर्तनसँगै गएराति देखि नै हिमाली तथा उच्च पहाडी भुभागमा हिँउ परेको छ भने उपत्यका र तराईका जिल्लाहरुमा पानी झरी परीरहेको छ ।
यसले चिसो बढेको छ भने जनजीवन प्रभावित बनेको छ । यो मौसम भोलीबाट मात्रै सुधार आउने मौसम विभागले जनाएको छ ।
हेर्नुस् तस्वीरहरु :

साताकाे चर्चित
सम्बन्धित