वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित
वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् ।

पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् ।

नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिए ।काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

साताकाे चर्चित
सम्बन्धित