नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय महाधिवेसनको बन्द सत्रमा धारणा राख्ने क्रम जारी छ ।
विभिन्न समितिको तर्फबाट नेताहरुले धारणा राखिरहेका छन् । २५ समूहमा विभाजन गरी छलफल गरी पारित धारणा बन्दसत्रमा राख्ने क्रम रहेको छ ।
बन्दसत्रमा सल्लाहकारहरुको तर्फबाट रामनारायण विडारीले धारणा राखिसकेका छन् ।
यी नेताले राख्दैछन् समूहगत धारणा–
जेष्ठ नागरिक मञ्च – नन्दकुमार प्रसाईँ
प्रवास – मनऋषि धिताल
कार्यालय – विभाग – घनश्याम रजक
आयोग – टंक राई
सल्लाहकार – रामनारायण बिडारी, नन्दकुमार थापा
प्रदेश नं. २ – सत्यनारायण भगत, भवानी थापा
प्रदेश नं. १ – हर्कबहादुर नेम्वाङ मिम्सो, अजम्बर काङबाङ राई
बागमती – सरल सहयात्री पौडेल, इन्द्रबहादुर थिङ छिन्ताङ
गण्डकी – गायत्री गुरुङ, देवेन्द्र पराजुली
लुम्बिनी – नारायण अधिकारी, सुदर्शन बराल मगर
कर्णाली – बिमला केसी, गोपाल शर्मा
सुदूरपश्चिम – मानबहादर धामी सन्तोष, मिनबहादुर कुँवर विश्वास
उपत्यका विशेष – जगत सिम्खडा
सम्पर्क समन्वय – श्रीकृष्ण अधिकारी