महाधिवेशन : ‘बादल’ लगायतका नेतालाई गद्दार घोषणा गर्न माग
महाधिवेशन : ‘बादल’ लगायतका नेतालाई गद्दार घोषणा गर्न माग
    • बेल संचार

    • १४ पुष २०७८, बुधबार

आज  माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् ।

प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भने, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरले गरेको गद्दारीबारे दस्तावेजमा समेट्नुपर्छ ।

साताकाे चर्चित
सम्बन्धित