नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र विचार आएको बताएका छन् ।
बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्र्रचण्डले बन्दसत्रमा आफ्नो दस्तावेजलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै बिवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।