माओवादीमा कुन क्लस्टरबाट कतिजना निर्वाचित हुन्छन् ? (संख्या सुचीसहित)
माओवादीमा कुन क्लस्टरबाट कतिजना निर्वाचित हुन्छन् ? (संख्या सुचीसहित)
    • बेल संचार

    • १७ पुष २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

नेतृत्वहरुबीच सहमितिको प्रयास जारी छ । नभए निर्वाचन कार्यक्रम अनुसार नै मतदान गर्ने तयारी भइरहेको छ ।

 

माओवादीले आजमात्रै विधान संशोधन गरेर केन्द्रीय समितिमा खुला र समावेशी प्रतिनिधित्व बराबरी गराउने निर्णय गरेको थियो ।

पारित विधानअनुसार अब कुन क्लस्टरबाट कतिजना निर्वाचित हुन्छन् ? तलको सुची हेरौँ ।

साताकाे चर्चित
सम्बन्धित