काठमाडौंमा जापानी एनिमी र के–पप प्रशंसकहरुका ओताकु जात्रा (फोटोफिचर)
काठमाडौंमा जापानी एनिमी र के–पप प्रशंसकहरुका ओताकु जात्रा (फोटोफिचर)
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

अहिले नेपालमा जापानी एनिमी र कोरियन के पप ब्याण्डका प्रशंसहरुको निकै रहेका छन् ।

विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई पछ्याउने नेपाली प्रशंसकहरु धेरै रहेका छन् । केही वर्ष यता त उनीहरुले वर्षेनी यस्ता पात्रका चरित्र,भेषभूषा र शैलीलाई प्रदर्शन गर्ने ओताकु जात्राको समेत आयोजना गर्दै आएका छन् । नयाँ वर्ष २०२२ को अवसरमा शनिवार पनि काठमाडौंको कार्की बैंकेटमा ओताकु जात्रा आयोजना गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित