यस कारण प्रतिनिधि सभाको बैठक स्थगित
यस कारण प्रतिनिधि सभाको बैठक स्थगित
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले बतायो ।

 माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

साताकाे चर्चित
सम्बन्धित