५ दशमलव ५ म्याग्निच्युडको भूकम्पकाे धक्का
५ दशमलव ५ म्याग्निच्युडको भूकम्पकाे धक्का
    • बेल संचार

    • १८ पुष २०७८, आईतवार

एजेन्सी । ५ दशमलव ५ म्याग्नीच्युटकाे भूकम्पकाे धक्का महसुस भएकाे छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हाे।

आइतबार (बेइजिङ समय) अपरान्ह २ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ।

हालसम्म मानवीय क्षतिका बारेमा कुनै समाचार प्राप्त नभएकाे पनि सेन्टरले जनाएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित