नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भोली मंगलबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । जन्डिसको उपचारको लागि थाइल्यान्ड पुगेका पुन त्यहाँको हस्पिटलमा पनि उपचार सम्भव नभए पछि चिन लगिएको थियो ।
केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्दै अध्यक्ष प्रचण्डले पदाधिकारी पुनकै सहभागीतामा छानिने बताएका छन् ।