घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?
घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?
    • बेल संचार

    • २० पुष २०७८, मंगलवार

मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित