पछिल्लो समय नेपालमा पनि टिकटक प्रयोगकर्ता बढेका छन् । सामाजिक सञ्जालमा छोटो समयमै लोकप्रिय बनिरहेको टिकटकमा बच्चादेखि वृद्ध-वृद्धासम्म जोडिएका छन् ।
यसैबीच आज हामी टिकटक अकाउन्टलाई ‘फ्रिज’ हुन नदिन के गर्ने भन्ने विषयमा लेख तयार पार्दैछौं । सबैभन्दा पहिले के बुझौं भने ‘फ्रिजिङ’ भन्नाले तपाईंको टिकटक अकाउन्ट ब्लक वा बन्द हुनु चैं होइन ।