६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
    • बेल संचार

    • २४ पुष २०७८, शनिबार

चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्र ३७.७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइमा  उक्त भूकम्प गएको हो ।

विस्तृत विवरण आउँन बाँकी रहेकाे समाचारमा जनाइएकाे छ ।

साताकाे चर्चित
सम्बन्धित