काठमाडौं उपत्यकामा थपिए १,२८६ जना संक्रमित
काठमाडौं उपत्यकामा थपिए १,२८६ जना संक्रमित
    • बेल संचार

    • २७ पुष २०७८, मंगलवार

काठमाडौं

काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित