हाइवेमा बोट बिरुवा किन लगाइन्छ ?
हाइवेमा बोट बिरुवा किन लगाइन्छ ?
    • बेल संचार

    • २८ पुष २०७८, बुधबार

अक्सर हामी हाइवेमा जान्छौ त्यहाँ हामी बोट बिरुवा रोपेको देख्छौ । हामीलाई लाग्छ कि हाइवेको डिभाइडरमा बोट बिरुवा हरियाली बनाउन वा सुन्दर बनाउन लगाइन्छ । तर यसको कारण अलग छ ।

यात्रा गर्दा सवारी साधनहरुले हेड्लाइट अन गर्दछन । जसका कारण विपरित साइडबाट आएको सवारी साधनहरुको लाइटले हाम्रो आँंखामा असर गर्दछ । जसका कारण दुर्घटना हुने सम्भावना रहन्छ । बोट बिरुवाले सवारी साधनबाट आएको लाइटलाई रोक्दछ । जसका कारण दुर्घटना न्युनिकरण गर्नका लागि हाइवेको डिभाइडरमा बोट बिरुवा लगएको हुन्छ ।

साताकाे चर्चित
सम्बन्धित