कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द
कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द

सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

    • बेल संचार

    • २ माघ २०७८, आईतवार

काठमाडौं

सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित