फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प   
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प   
    • बेल संचार

    • ८ माघ २०७८, शनिबार

शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
२३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित