उपत्यकामा ६ हजार १७२ संक्रमित थपिए
उपत्यकामा ६ हजार १७२ संक्रमित थपिए
    • बेल संचार

    • ११ माघ २०७८, मंगलवार

काठमाडौं

काठमाडौं उपत्यकामा थप ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जनामा कोरोना संक्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित