प्रचण्ड र विप्लव दुवै दक्षिणपन्थी हुन् उनीहरुसँग एकता गर्दैनौँः सिपी गजुरेल
प्रचण्ड र विप्लव दुवै दक्षिणपन्थी हुन् उनीहरुसँग एकता गर्दैनौँः सिपी गजुरेल
    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले प्रचण्ड र विप्लव दुबै दक्षिणपन्थी भएको भन्दै उनीहरुसँग पार्टी एकता नहुने बताएका छन्

विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र विप्लवलाई दक्षिणपन्थीको आरोप लगाएका हुन् ।

उनले अहिले राज्यका तीन वटै अंग असफल भईसकेको भन्दै क्रान्तिकारी कम्युनिष्टहरु एक भएर जानु पर्ने बताए ।

उनले देशको अर्थतन्त्र समेत धराशायी बनेको बताए ।

साताकाे चर्चित
सम्बन्धित