नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा अमृता शाही
नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा अमृता शाही

मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।

    • बेल संचार

    • २६ माघ २०७८, बुधबार

नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित भएकी छन्।

मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्छिन्।

यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्।

साताकाे चर्चित
सम्बन्धित