कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू
कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नभएको सभामुखको सचिवालयले जनाएको छ । 

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा  संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरू भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नभएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि आजै बसेको सत्तारूढ दलको बैठकले एमसिसी संसदमा टेबल नगर्ने निर्णय गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित