बागमती प्रदेश लोकसेवाले विभिन्न पदमा माग्यो दरखास्त [सूचनासहित]
बागमती प्रदेश लोकसेवाले विभिन्न पदमा माग्यो दरखास्त [सूचनासहित]

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले खुल्ला तथा आन्तरिकतर्फ कर्मचारी माग गरेको छ

    • Bell Sanchar

    • ९ फाल्गुन २०७८, सोमबार

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले खुल्ला तथा आन्तरिकतर्फ कर्मचारी माग गरेको छ ।केही कर्मचारीहरूको बढुवाका लागि आन्तरिक प्रतिस्पर्धा, कार्यसम्पादन मूल्यांकन गर्न लागेको आयोगले केहीमा भने खुल्ला  प्रतिस्पर्धा गराउन लागेको हो ।

सूचना

साताकाे चर्चित
सम्बन्धित