एमसिसीबारे छलफल ,प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता
एमसिसीबारे छलफल ,प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

भेटमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसीबारे छलफल भएको बताइएको छ।

    • बेल संचार

    • ११ फाल्गुन २०७८, बुधबार

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ।

मन्त्री खाण प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ।

भेटमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसीबारे छलफल भएको बताइएको छ।

आजै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट गएरै भेटेका थिए।

यसअघि मंगलबार साँझमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूलाई भेट्न ओलीसँगै अरू एमाले

साताकाे चर्चित
सम्बन्धित