कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू
कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू

समितिको बैठकले आजै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नेछ।

    • बेल संचार

    • १२ फाल्गुन २०७८, बिहीबार

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्स समितिको बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठक संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा जारी छ।

समितिको बैठकले आजै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नेछ।

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल गर्ने तयारी छ।

साताकाे चर्चित
सम्बन्धित