राप्रपा नेपालमा पदाधिकारी मनोनीत
राप्रपा नेपालमा पदाधिकारी मनोनीत

यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनीत भएका छन्।

    • बेल संचार

    • १५ फाल्गुन २०७८, आईतवार

राप्रपा नेपालले पदाधिकारीहरू मनोनीत गरेको छ।

पार्टी अध्यक्ष कमल थापाका अनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरूङ मनोनीत भएका छन्।

यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनीत भएका छन्।

साथै सहमहामन्त्रीमा हिक्मत ढकाल र तेज कुरूवाङ र आइतराम तामाङ मनोनीत भएका छन्।

थापाले हालै राप्रपा परित्याग गरेर राप्रपा नेपाल पार्टी ब्युँत्याएका थिए।

साताकाे चर्चित
सम्बन्धित