पश्चिमा देशहरुले प्रतिवन्ध र युक्रेनमा हतियार आपुर्ति बढाएपछि पुटिनद्धारा परमाणु हतियार तैनाथ गर्न आदेश
पश्चिमा देशहरुले प्रतिवन्ध र युक्रेनमा हतियार आपुर्ति बढाएपछि पुटिनद्धारा परमाणु हतियार तैनाथ गर्न आदेश
    • बेल संचार

    • १६ फाल्गुन २०७८, सोमबार

अमेरीका र नेटोले युक्रेनमा हतियार आपुर्ति बढाउनुका साथै एयर स्पेस बन्द गर्ने र प्रतिवन्ध बढाउदै लगेपछि आक्रोशित बनेका रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले आणविक हतियार युनिटलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् ।

युक्रेन आक्रमणको चौथो दिन पुटिनले यो आदेश दिएपछि संसारभर चिन्ता बढेको छ । यदी रुसलाई पुरै घेर्ने र नियन्त्रण गर्ने कोशिस भए आणविक युद्धको खतरा बढेको भन्दै चिन्ता बढेको हो ।

रुस विश्वमा सबै भन्दा बढी आणविक हतियार भएको देश हो । रुससँग मात्रै संसारको २० प्रतिशत परमाणु बम रहेको छ । रुससँग ७ हजार हाराहारी परमाणु हतियार रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित