मन्त्रिपरिषदबाट परराष्ट्र मामिला अध्ययन विकास
मन्त्रिपरिषदबाट परराष्ट्र मामिला अध्ययन विकास

प्रतिष्ठानमा ६ जना सदस्य मनोनीत गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

    • बेल संचार

    • १८ फाल्गुन २०७८, बुधबार

मन्त्रिपरिषदले परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानमा सदस्यहरू मनोनीत गरेको छ।

दुर्गाप्रसाद भट्टराई, प्रा डा कुशुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बूलाई सदस्य मनोनीत गरिएको हो।

प्रतिष्ठानमा ६ जना सदस्य मनोनीत गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

साताकाे चर्चित
सम्बन्धित