विप्लव समूहका कार्यकर्ता लाई पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा आउदै
विप्लव समूहका कार्यकर्ता लाई पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा आउदै

पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैं जुम्ला जाने भएका छन् ।

    • बेल संचार

    • ३० फाल्गुन २०७८, सोमबार

सोमवार बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् ।

सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ ।
पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैं जुम्ला जाने भएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

 

 

साताकाे चर्चित
सम्बन्धित