चुनावी रणनीतिबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक
चुनावी रणनीतिबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

तीनकुनेमा जारी बैठकमा चुनावी रणनीति र विभिन्न विभागको गठनबारे छलफल हुँदैछ।

    • बेल संचार

    • ३ चैत्र २०७८, बिहीबार

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरू भएको छ।

तीनकुनेमा जारी बैठकमा चुनावी रणनीति र विभिन्न विभागको गठनबारे छलफल हुँदैछ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एकीकृत समाजवादीले आफ्नै बलमा चुनाव लड्ने उक्त पार्टीका नेताहरूले बताउँदै आएका छन्।

सत्तारूढ दलहरूबीच तालमेल नभएमा कसरी जाने भन्नेसमेत एकीकृत समाजवादीले योजना बनाइसकेको छैन।

साताकाे चर्चित
सम्बन्धित