मन्त्री आलेले ओलीलाई लगाए यस्तो आरोप
मन्त्री आलेले ओलीलाई लगाए यस्तो आरोप
    • बेल संचार

    • ६ चैत्र २०७८, आईतवार

पर्यटन मन्त्री प्रेम आलेले एमाले अध्यक्ष केपी ओली महाभारतको दुर्योधन भन्दा पनि घमण्डी भएको टिप्पणी गरेका छन् ।

गौरीशंकर मिडियाले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले ओलीले आगामी निर्वाचनमा ६० प्रतिशत जित्ने भनेर घरेको घमण्ड दुयोधन जस्तै भएको भन्दै अब बैशाख ३० पनि जनताले देखाउने बताए ।

उनले ओलीको अंहकारका कारण दुई तिहाईको कम्युनिष्ट सरकार ढलेको, प्रदेशको पनि सरकार ढलेको भन्दै केपी ओलीको सरकारले नारायणहिटी संग्राहलय र पशुपतिको धर्मशाला कौडीको भाउमा बिचौलियालाई बुझाएको बताए ।

साताकाे चर्चित
सम्बन्धित