शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन
शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन
    • बेल संचार

    • ९ चैत्र २०७८, बुधबार

शिक्षक सेवा आयोगले आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिवर्तन गरेको छ । शिक्षक अध्यापन अनुमति पत्रको विषयगतरुपमा संञ्चालन हुदै आएकोमा आयोगको चैत २ गते बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ ।

परिवर्तन भएको लिखित परीक्षको पाठ्यक्रम आयोगको वेवसाइटमार्फत सार्वजनिक गरिएको आयोगकी उपसचिव संगीता रेग्मीले जानकारी दिईन । उनका अनुसार आगामी परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित