एनआरएनएको दसौं महाधिवेशन २६ र २७ मार्चमा, राष्ट्रपतिले उद्घाटन गर्ने
एनआरएनएको दसौं महाधिवेशन २६ र २७ मार्चमा, राष्ट्रपतिले उद्घाटन गर्ने
    • बेल संचार

    • १० चैत्र २०७८, बिहीबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन २६ र २७ मार्च (शनिबार र आइतबार)ललितपुरस्थित होटल हिमालयमा हुने भएको छ।

महाधिवेशनमा प्रमुख अतिथिको रुपमा रास्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहनेछन्। महाधिवेशनको समापन भने प्रधानमन्त्रीबाट गर्ने तयारी रहेको जनाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित