जुन पार्टीले जिते पनि हामीले पाएको लालपुर्जा त हरिन्न होला नि
जुन पार्टीले जिते पनि हामीले पाएको लालपुर्जा त हरिन्न होला नि
    • बेल संचार

    • २४ चैत्र २०७८, बिहीबार

२०२८ सालको माघ १७ गते धादिङबाट पोको पुन्तरो बोकेर चितवन आइपुगेपछि वीरबहादुर घलेले राजा महेन्द्रको निधन भएको थाहा पाए। तत्कालिन राजा महेन्द्रको सोही दिन चितवनको दियालो बंगला दरबारमा निधन भएको थियो। बंगलाबाट नजिकै रहेका वीरबहादुरले गाउँतिरको हल्लाखल्लाबाट राजाको बारेमा थाहा पाएका थिए।

उनी बावुसँग धादिङ छाडेर आएका थिए। त्यसदिनदेखि उनको परिवार भरतपुरमै छ। पहिले अल्ली पर बसेको उनको परिवार २०४७ सालदेखि दियालो बंगला नजिकै आँपटारीमा सानो घर बनाएर बसेको छ।

सामान्यरुपमा दिन बिताउँदै आएका वीरबहादुरका लागि बुधबार भने नसोचेको कुरा भयो। उनले टिभीमा मात्रै देखेका नेता पुष्पकमल दाहाल‘प्रचण्ड’ उनको आगनमै आइपुगे। केही दिनदेखि गाईंगुईं सुनेपनि उनलाई विश्वास लागेको थिएन। घरै अगाडिको सडकमा टेण्ड

साताकाे चर्चित
सम्बन्धित