भूपू नेपाली आर्मीका लागि भारतको गुजरातमा सेक्युरिटीमा राम्रो अवसर आएको छ । राइनो प्रोटेक्सन ठूलो संख्यामा दक्ष कामदार मागेको छ ।
फोर्सले प्रकाशित गरेको सूचनामा पुरुषमात्र मागिएको छ ।
आकर्षक तलवसहित धेरै सुविधा दिने फोर्सले जनाएको छ । नेपाली भूपू आर्मीहरु काममा दक्ष र इमान्दार हुने भएकाले भारतका विभिन्न कम्पनीहरुले ठूलो संख्यामा माग गर्दै आएका छन् ।