आईपीएलमा गुजरातको पहिलो हार
आईपीएलमा गुजरातको पहिलो हार
    • Bell Sanchar

    • २९ चैत्र २०७८, मंगलवार

इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

सोमवार राति सनराइजर्स हैदराबादसँग ८  विकेटले गुजरात पराजित भएको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

गुजरातको यो आईपीएलको पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जीत निकाल्दै अपराजित रहेको थियो ।हैदराबादले ४ खेलमा दोस्रो जित निकाल्न सफल भएको छ ।

साताकाे चर्चित
सम्बन्धित