वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी
वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी
    • Bell Sanchar

    • ८ बैशाख २०७९, बिहीबार

अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवन सुरु गरेकी छन् । अभिनेत्री अधिकारीले बुधबार ब्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

जानकारी अनुसार अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् ।

रोहित ‘हाम्रो बजार डटकम’का सीईओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । अभिनेत्री केकीले भोलि विवाहका तस्बिरहरू सार्वजनिक गर्ने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित