पौडेलद्वारा पार्टी परित्याग
पौडेलद्वारा पार्टी परित्याग
    • बेल संचार

    • १५ बैशाख २०७९, बिहीबार

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ  ।

पौडेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको हो ।

बुधबार पौडेलले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउनु भएको हो ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै हुनुहुन्थ्यो ।

साताकाे चर्चित
सम्बन्धित