घरदैलो कार्यक्रममा व्यस्त गुप्ता फोटोफिचर
घरदैलो कार्यक्रममा व्यस्त गुप्ता फोटोफिचर
    • बेल संचार

    • १७ बैशाख २०७९, शनिबार

नेपालगन्जमा उपमहानगरपालिकाको अध्यक्षको उम्मेदवार अमन गुप्ता मतदातासँग भोट माग्न घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

उनले आज बिहान नेपालगन्ज वडा घका वासिन्दाहरुसँग बिभिन्न ठाउँमा छोटो अन्तिक्रिया कार्यक्रमहरु समेत गरेका छन् ।

उनलाई जिताउन बिभिन्न क्षेत्रमा आबद्ध युवा र बुद्धिजीवीहरु समेत लागि परेका छन् ।९५ हजार भन्दा धेरे मत ल्याएर अध्यक्ष ल्याएर आफुले जित्ने अमन गुप्ता दाबी गर्दै आएका छन् । नेपालगन्जमा उपमहानगरपालिकाको अध्यक्ष लागि उम्मेदवार दिएका छन्

 

 

साताकाे चर्चित
सम्बन्धित