दोलाखाका तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली
दोलाखाका तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली
    • Bell Sanchar

    • ३० बैशाख २०७९, शुक्रबार

दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा तनाव सुरु भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद सुरु भएको छ।

 

वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद हुदा मतदानको कार्य समेत प्रभावित बनेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको छ। स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले हवाइ फायर गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित