पालुङटार १० मा माओवादी केन्द्र बिजयी
पालुङटार १० मा माओवादी केन्द्र बिजयी
    • Bell Sanchar

    • १ जेष्ठ २०७९, आईतवार

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्र बिजयी बनेको छ ।

माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत प्राप्त गरे ।

उनी दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । एक जना खुल्ला सदस्य नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् भने अन्य चार जना माओवादी केन्द्रका बिजयी भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित