नि:शुल्क मृगौला प्रत्यारोपण गर्ने सरकारको घोषणा
नि:शुल्क मृगौला प्रत्यारोपण गर्ने सरकारको घोषणा
    • बेल संचार

    • १५ जेष्ठ २०७९, आईतवार

सरकारले निशुल्क मृगौला प्रत्यारोपणको घोषणा गरेको छ ।  आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण तथा डाइलोसिसका लागि १० करोड बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।

सबै प्रादेशिक अस्पतालहरुमा डाइलोसिस सेवाको बिस्तार गरिने बताइएको छ । सरकारले  देशभरका प्रादेशिक अस्पतालहरुका लागि डाइलोसिस मेसिन खरिदका लागी रु ५ करोड बजेट बिनियोजन गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित