चुनाव घोषणा स्वभाविक र अपेक्षित : अध्यक्ष केपी शर्मा ओली
चुनाव घोषणा स्वभाविक र अपेक्षित : अध्यक्ष केपी शर्मा ओली

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

    • Bell Sanchar

    • १९ श्रावण २०७९, बिहीबार

काठमाडौं

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए ।

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित