पनौती र खोपासीको हरियाली दृश्य फोटो फिचर
पनौती र खोपासीको हरियाली दृश्य फोटो फिचर
    • Bell Sanchar

    • २१ श्रावण २०७९, शनिबार

बनेपा, २१ साउन । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीबाट देखिएको पनौती बजार र खोपासी फाँट

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीबाट देखिएको धानखेतीले हरियाली देखिएको पनौती बञ्जारा गाउँ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ४ ज्यालापाटीबाट देखिएको वडा नं ४ स्थित धानखेतीले हरियाली देखिएको सुन्दर ऐरिगाउँ ।

तस्वीर ः पेमा लामा, रासस

साताकाे चर्चित
सम्बन्धित