पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन भिजन क्लवस् इन्टरनेशनलको आर्थिक सहयोग
    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

काठमाडौं ।

भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गतका दुई क्लब भिजन क्लव अफ अमेरिका र भिजन क्लव अफ काठमाडौंको सहयोगमा पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन आर्थिक सहयोग

गरिएको छ । भिजन क्लवस् ईन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठले बुधबार विनयजंग बस्नेतलाई नेपाली रूपैया ८८,९७९.०२ को चेक हस्तान्तरण गर्नु भयो । अमेरिकामा बसोबास गर्दै आउनु हुने

व्यक्तीहरुबाट उक्त सहयोग रकम संकलन भएका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

सहयोगी दाताको नामावली तथा सहयोग रकम तपसिलः १, मंगल दास श्रेष्ठ- एक सय अमेरिकी डलर २, दिपक सापकोटा

-एक सय अमेरिकी डलर ३, बिरेन्द्र गुभाजु शाक्य- एक सय अमेरिकी डलर ४, श्याम श्रेष्ठ -एक सय अमेरिकी डलर ५, जयन्द्र लामा -एकाउन्न अमेरिकी डलर ६, पूर्ण भण्डारी- पचास अमेरिकी डलर ७,

किरण श्रेष्ठ-पचास अमेरिकी डलर ८, पशुपति श्रेष्ठ- पचास अमेरिकी डलर ९, धर्मेन्द्र गोपाली -एकाउन्न अमेरिकी डलर १०, नारायण बस्नेत- पचास अष्ट्रेलियन डलर

Nabintech
साताकाे चर्चित
सम्बन्धित