विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस झापा १ बाट
विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस झापा १ बाट
    • बेल संचार

    • १६ भाद्र २०७९, बिहीबार

काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित