Unicode
बेल संचार
काठमाडौं
महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।
महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो ।
समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो ।