सांसदबाट राजीनामा दिने राप्रपा अध्यक्ष लिङ्देनले
सांसदबाट राजीनामा दिने राप्रपा अध्यक्ष लिङ्देनले

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिने भएका हुन्।

    • बेल संचार

    • १९ भाद्र २०७९, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देनले  सांसदबाट राजीनामा दिने भएका छन्।

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गरेर लिङदेनले राजीनामा दिने भएका हुन्।

‘चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर मैले राजीनामा दिन लागेको हो,’ उनले  भने।

निर्वाचनपछि पनि प्रतिनिधिसभाको कार्यकाल रहनेगरी सरकाले ल्याएको विधेयकको राप्रपाले विरोध गर्दै आएको थियो।

साताकाे चर्चित
सम्बन्धित