चुनावपछि सडकमा जान्छु ,प्रचण्डको भाषण
चुनावपछि सडकमा जान्छु ,प्रचण्डको भाषण

निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

    • बेल संचार

    • १९ भाद्र २०७९, आईतवार

काठमाडौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् ।

निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु ।’

साताकाे चर्चित
सम्बन्धित