गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक
गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक
    • Bell Sanchar

    • २ आश्विन २०७९, आईतवार

काठमाण्डौं । गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् ।

मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् ।

गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन , राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ । ‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेका छन्।

‘फकाउदनि रिसाउने ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

साताकाे चर्चित
सम्बन्धित