महानगरले चलायो डोजर ,वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि

डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

    • Bell Sanchar

    • ६ आश्विन २०७९, बिहीबार

काठमाडौं

काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित